नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने

भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा...

पाँच वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, राज्यव्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हुन् । पर्यटन समितिमा तारागाउँ विकास समिति...

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ  तिमिल्सिना ललितपुर महानगरपालिका९१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव...

द्वन्द्वकालमा बलात्कारका दोषीलाई सजायमा कुनै छुट हुँदैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने जनाएका छन् । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन...

कमलादीमा सडक भासिएको बारेमा यस्ताे भने मेयर बालेनले

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक भासिएको हो । सडक भासिएपछि सवारी आवतजावतनै बन्द भएको छ । सडक भासीएपछि महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा सडक...

स्पेनले पेरिस ओलम्पिककाे पुरुष फुटबलमा स्वर्ण जित्याे

काठमाडौं । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि...

देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो...

कामपाले ४३ हजार भन्दा बढीलाई निःशुल्क कानुनी सहायता दिए

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले हालसम्म ४३ हजार भन्दा बढीलाई निःशुल्क कानुनी सहायता दिएको छ । उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलका अनुसार ३२ वटै वडामा निःशुल्क काननी सहायत भइरहेको छ । ‘हिजोसम्मको तथ्याङ्क हेर्दा ४३...

कुलमान घिसिङकाे तीन वर्षे कार्यकाल पूरा

काठमाडौं । पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका...

बाजुराका बिरामीहरुको केएमसी अस्पतालमा नि:शुल्क उपचार गरिने

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट रोगको पहिचान भई रेफर गरिएका बिरामीहरुको केएमसी अस्पताल काठमाडाैं नि:शुल्क उपचार गरिने भएको छ । सांसद डा. सुनिलकुमार शर्माको बिशेष पहलमा बाजुरा सहित ९ जिल्लाका बिरामीहरुको निशुल्क उपचार गर्ने प्रबन्ध...

RECENT POSTS

HOT NEWS