पाकिस्तानका प्रधानमन्त्री शरीफले दिए मोहम्मद युनुसलाई बधाई
काठमाडौं । बंगलादेशका अन्तरिम सरकारका प्रधान सल्लाहकारका रुपमा नियुक्त नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिएका छन् । यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री शहबाव शरीफले उनलाई बधाई दिएका छन्।
उनले एक्समा लेखेका छन्, ‘पिपुल्स रिपब्लिग अफ...
३०औं विश्व आदिवासी दिवस मनाइयाे
काठमाडौं । ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ ।
मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्याली...
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह
काठमाडौं । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ ।
समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन तीन प्रमुख दल एक...
जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्छ : संसदीय मामिलामन्त्री चौरसिया
काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्ने धारणा राखेका छन्। शुक्रबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ऐन परिमार्जनको...
कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै विरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ ।
माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।
‘विद्युत प्राधिकरणका कार्यकारी...
पश्चिम नवलपरासीमा ड्रागनखेतीकाे आकर्षण बढ्याे
पाल्हीनन्दन (नवलपरासी) । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।
वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर...
भूकम्पको धक्का पूर्वी नेपालमा महसुस
झापा । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।
उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि...
स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाउनुभएको छ ।
शुक्रवार काठमाडौंमा स्थानीय (वडास्तरीय) विवाद र निरुपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले...
गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत
काठमाडौं । विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा...
पशुपतिकाे कोटी होममा आचार्य कृष्ण दमाई ब्यासमा आसिन
काठमाडौं । एक महिनादेखि जारी पशुपतिनाथ मन्दिरमा आयोजित कोटी होममा आचार्य कृष्ण दमाई ब्यासमा आसिन भएका छन्। उनले आज व्यासबाट सम्बोधन गर्दैछन्।
पहिलो पटक कोटीहोम महायज्ञमा दलित समुदायका पण्डित व्यासमा पुगेका हुन्। हिजो उनलाई महायज्ञस्थलमा निम्त्याएर...
























