भैँसीको मासु र सुन्तला चीनमा निर्यात प्रक्रिया पूरा गर्ने : कृषि मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले भैसीको मासु र सुन्तला चिनमा निर्यातको लागि कानूनी प्रक्रियाहरु पुरा गर्ने अन्तिम चरणमा पुगेको जनाएका छन्।
बिहीबार चीनका राजदूत चेन सोङसँगको भेटघाटका क्रममा कृषि, पशुपन्छी तथा...
२० लाखको लागतमा शनिदेवको मन्दिर निर्माण
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ भक्सीपुरमा २० लाखको लागतमा निर्माण शनिदेवको उदघाटन आज एक कार्यक्रम वीच गरिएको छ।
पाल्हीनन्दन गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित शनिदेव मन्दिरको समुद्घघाटन गाउँपालिका अध्यक्ष वैजु प्रसाद...
कृष्णनगरको दशगजामा बृहत सरसफाई
कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा शुक्रवार नागपंचमीका दिन सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल...
उपबिजेता नेपाली टिमलाई नगद १ लाख रुपैयाँसहित सम्मान
काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी,...
बङ्गलादेशमा युनुसले सपथ लिए
एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् ।
उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले...
पेरिस ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थान कायमै
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत १३औं दिनको समाप्तीमा अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
अमेरिकाले हालसम्म ३० स्वर्ण ३८ रजत र ३५ कास्य सहित कुल १ सय ३ पदक जितेको...
जापानमा ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गयाे
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ।
बिहीबार दक्षिणी जापानमा ७ दशमलव १ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले जानकारी दिएको छ।
जापानी ब्रोडकास्टर एनएचके वर्ल्ड का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता...
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै...
‘बजाउँदै चुरा’ भन्दै गीता
काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश...
शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार भन्दै युद्ध विरोधी प्रदर्शन
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१...
























