ग्लोबल बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क...

अविरल वर्षाको कारण विपद्‍मा परी १ सय ६८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा...

नाग पञ्चमी पर्व मनाइँदै आज

काठमाडौं । आज श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा...

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं...

प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हाले

काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका छन् । शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका ...

लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश असुरक्षित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको जनाएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको...

आगलागीबाट किराना पसलमा रहेका विभिन्न सामान जलेर नष्ट

नवलपरासी पूर्व । मध्यबिन्दु नगरपालिका-११ कुसुण्डे बस्ने ३५ वर्षीया रेखा मिँयाको किराना पसलमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा चाउचाउ, मैदा, बिष्कुट, चामल, दाल लगायत अन्य सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको...

बहुविवाह गर्ने मौलाना एक वर्षपछि पक्राउ

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित एक मस्जिदमा उर्दु र अरबी अध्यापन गराउँदै आएका एक मौलाना बहुविवाह मुद्दामा पक्राउ परेका छन्। मस्जिदमा अध्ययन गरिरहेकी १४ वर्षीया बालिकासँग विवाह गरेका मौलाना एक वर्षपछि पक्राउ परेका हुन्। गतवर्ष छात्रालाई...

सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगे

काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन्। फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन्। विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु,...

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर...

RECENT POSTS

HOT NEWS