टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्यायाे
काठमाडौं/नेपाल टेलिकमले 'लकडाउन स्टे कनेक्टेड' अफर ल्याएको छ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि टेलिकमले यस्तो अफर ल्याएको हो । यो अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस...
सभापति देउवाले पदाधिकारी बैठक बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले बिहीबार दिउँसो चार बजे पदाधिकारी बैठक बोलाएका छन् ।
पदाधिकारी बैठक बोलाउनुअघि देउवाले जनता समाजवादी पार्टी (जसपा) का...
एनएसएल फ्रेञ्चाइज फाइनलमा पुग्न ललितपुर सिटीले काठमाडौंकाे सामना गर्ने
काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको फाइनलमा पुग्न ललितपुर सिटी एफसीले काठमाडौं रेजर्सको सामना गर्ने भएको छ । एलिमिनेटरमा ललितपुरले बुटवल लुम्बिनीलाई हराएपछि फाइनलमा स्थान सुरक्षित गर्न उसले काठमाडौंसँगको भेट सुनिश्चित गरेको हो...
जेठ १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत
निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख...
बिशेष अपरेसन टोलीले यात्रु ठगी गर्नेलाई पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगी बिरुद्दको बिशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले बढि भाडा लिई यात्रु ठगी गर्ने...
कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगसमक्ष आग्रह
काठमाडौंं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् ।
आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त...
सङ्क्रमितहरूको उपचारका लागि अक्सिजन उत्पादन बढाइने
वीरगञ्ज । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान...
किसानले उत्पादन गरेको वस्तु वजारसम्म पु¥याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन निर्देशन
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ कै कारण किसानले उत्पादन गरेको वस्तु वजारसम्म पु¥याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।
कृषि मन्त्रालयले बुधबार देशैभरि रहेका आफ्नो मातहतका...
सङ्क्रमितका परिवारले अपहेलना झन डरलाग्दो
टीकापुर । कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ तर समुदायमा सङ्क्रमितका परिवारले...
अमेरिकी सिनेटमा नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल
अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस...

























