मकवानपुरमा ३१५ सवारीसाधन नियन्त्रणमा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेतको चेकिङ टोलीले निषेधाज्ञा अटेर ३१५ सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय प्रशासन कार्यालयमा पठाएको छ । मकवानपुरका बिभिन्न स्थानमा राखिएको चेकप्वाइन्टमा...

जसपा ठाकुर र महतोकाे बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भक्तपुरको एक रिसोर्टमा पुग्नुभएको छ । बिहीबार दिउसो आफ्नो पक्षका सांसदलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो भक्तपुरको एक रिसोर्टमा बैठक गरीरहेका...

अमेरिकाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं/अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र गर्नुभएको छ । यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज...

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै...

युइएफएको फाइनल खेल पोर्चुगलमा हुने

काठमाडाैं/युइएफए च्याम्पियन्स लिगको यो सिजनको फाइनल खेल पोर्चुगलमा हुने भएको छ। काेराेनाकाे दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल खेल पोर्चुगलमा सारिएको हो। अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा...

पत्रकार सुमन मल्लको निधन

काठमाडौं/मुगुका पत्रकार तथा नाट्य कलाकार सुमन मल्लको निधन भएको छ। सुइना कर्णालीका, कर्णाली दख्खिन बग्दोछ लगायतका नाटक लेखन र अभिनय गरेका उनले कर्णालीलाई काठमाडाैंमा चिनाउने कोशिस गरेका थिए। दलित समुदायको पीडा प्रस्तुत गरिएको ‘सुइना कर्णालीका’मा...

सरकारले १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरिने

काठमाडौं ।  सरकारले तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको छ । अक्सिजन सिलिण्डर माग भएका काठमाडौं उपत्यकाका अस्पतालहरुलाई सिलिण्डर वितरण गरेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) सचिवालयका सहसचिव नुरहरी...

अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग

 बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै नेता बोहराले समयमा अक्सिजन उपलब्ध...

लामो समयपश्चात हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने

काठमाडौं । निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्बन्धी सम्झौता हुने भएको छ । निकै पुराना ती बैंकबीच आज अल्फट होटलमा आज ३ बजे मर्जर सम्बन्धी...

कोरोना महामारीमा तनाब यसरी कम गर्ने

एजेन्सी । कोरोना महामारीमा शारीरिक समस्यासँग त जुध्न पर्छ, अझ त्यो भन्दा बढी त मानिसहरु मानसिक रोगको पनि सिकार भइरहेका छन् । ७० प्रतिशत मानिसहरु तनाबमा गुज्रिएको एक तथ्यंले देखाएको छ । विज्ञहरुको अनुसार...

RECENT POSTS

HOT NEWS