केपी ओली पुनः प्रधानमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको...

नेकपा एमालेलाई एकता कायम राख्न सुझाब

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई एकता कायम राख्न सुझाब दिएका छन्। फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल...

टेलिकमको आम्दानीमा सुधार

काठमाडौंं । सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानी करिब एक अर्ब...

राष्ट्रपतिद्वारा इद पर्वका अवसरमा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। इस्लाम धर्मावलम्बीको महान्...

आजदेखि संसद्लाई दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक...

अस्पतालले बिरामीको संख्या घटायाे

काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै...

गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त

काठमाडौं । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले बिहीबार साँझसम्म संविधानको धारा ७६ ९२०...

आज काेराेना सङ्क्रमित ८,८४२ थपिए, ५,०५५ निकाे, २१४ को मृत्यु

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त (निको) भएका छन्। देशभर संस्थागत तथा होम आइसोलेसनमा रहेकामध्ये ५ हजार ५५ जना संक्रमितले कोरोना जितेको हुन्। यस्तै, २४ घण्टाको अवधिमा देशभर...

महामारीमा पनि समाजसेवामा अग्रसर राजु घिमिरे

बाह्रविसे । सिन्धुपाल्चोकको बलेफी ६ मा वि.सं २०४७ सालमा जन्मिएका राजु घिमिरेको सामाजिक कार्यप्रतिको मोह बाल्यकालदेखि नै थियो । समाजका हरेक गतिविधिमा चासो राख्ने र सकेको सहयोग गर्ने उनको बानी अहिले आएर सार्थक बन्न पुगेको...

धनुषामा पुनः १० दिन निषेधाज्ञा थप

धनुषा । धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला...

RECENT POSTS

HOT NEWS