सिईडिबि हाइड्रोपावरकाे शेयर निष्काशन

काठमाडाैं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९...

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र ९इद०को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश...

आज अक्षय तृतीया, यस्ताे छ महिमा

काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान...

सत्ताको ‘लकडाउन’मा अख्तियार

काठमाडौं । देशमा कोरोना र भ्रष्टाचारको महामारी सँगसँगै अघि बढेको छ । कोरोना विरुद्धको खोप खरिदमा समेत प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारीले कमिसनका लागि चलखेल गरेको खुलेसँगै महामारीको समयमा समेत देशमा कुन हदको...

कास्कीमा एक साता थप निषेधाज्ञा

कास्की । नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । पहिलोपटक वैशाख १५ देखि २१...

प्रधानमन्त्री ओलीले आज पद तथा गाेपनियताकाे सपथ लिने

काठमाडौं  । प्रधानमन्त्री केपी  ओलीले आज पद तथा गाेपनियताकाे सपथ लिदै छन् ।  सपथ ग्रहणकाे समय तालिका दिउसाे २ :३० बजे राखिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । नेपालकाे संविधान अनुसार दुइ वा धेरै दलकाे सरकार...

कोरोना संक्रमित जोखिममा

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले स्थानीय रघुनाथ आदर्श बहुमुखी क्याम्पसको भवनमा कोभिड अस्पताल निर्माण गरेको छ। तर त्यो अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि...

श्रम मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या

काठमाडौं । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ। साढे २ वर्षीय छोरासहित मन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको हो। आफुमा पखाला लाग्ने, ज्वरो आउने, शरीर...

ओली नेपाली राजनीतिमा पुनः चतुर सावित : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खुराफात र किनवेचमा पतन भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने टिप्पणी गरेका छन् । उनले ओली नेपाली राजनीतिमा पुनः चतुर सावित भएको...

आज सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं/सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ। सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आज बिहान ११ बजे गर्नेछ। आईपीओ बाँडफाँड कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ। यो कम्पनीको आईपीओ...

RECENT POSTS

HOT NEWS