कोरोना संक्रमणबाट ‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको निधन

काठमाडौं । अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोना संक्रमणका उनको भारतको मुम्बईमा निधन भएको हो । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको...

टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल

काठमाडौं । क्रिकेटको विश्वब्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल सुरु गरेको छ । यद्दपी सन् २०२१ मा भारतमा निर्धारित विश्वकप टी ट्वान्टीको आगामी संस्करणमा...

अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक कन्सनट्रेटर मेसीन हस्तान्तरण

काठमाडाैं । अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सीजनको अभाव बढेसंगै कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी...

बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंकसँग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई उक्त सहयोग गरेको  जानकारी दिए...

नयाँ मन्त्रिमण्डलमा पुरानै मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिको मन्त्रिपरिषद्कै सदस्यहरु दोहोर्‍याएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्। शुक्रबार राष्ट्रपति भवनमा सपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर...

काठमाडौं र धनगढी सुपर लिगको फाइनलमा

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसीबीचको भेट पक्का भएको छ । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित हात पार्दै काठमाडौं रेजर्सले फाइनलमा धनगढीसँगको...

भारतमा स्पुतनिक भी खोप बिक्री शुरू

हैदराबाद। भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री शुरू गरेकाे छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित...

कोरोना रोकथाममा स्रोत र साधनको कमी हुन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ संक्रमितहरुको उपचारका लागि सरकारले यथासक्दो प्रयास गरिरहेको बताउनुभएको छ । हाल उपत्यकासहित देशैभरका कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको क्षेत्रमा अस्पतालहरुमा विशेषगरी अक्सिजनसहितको बेड...

गौतमबुद्ध विमानस्थल उडानका लागि तयार

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका...

प्रचण्डले कोभिड १९ विरूध्दको दोस्रो मात्रा खोपको लगाए

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड(१९) विरूध्दको खोपको दोस्रो मात्रा लगाएका छन् । संसद भवन नयाँ बनेश्वरमा उनले उक्त खोपको दोस्रो मात्रा लगाएको दाहालको सचिवालयले जनाएको छ ।

RECENT POSTS

HOT NEWS