अबदेखि सर्वोच्चकाेे बहस भर्चुअल हुने

काठमाडाैं‌/सर्वोच्च अदालतको फुलकोर्टले काेराेनाकाे दाेस्राे लहरसँगै बन्द भएका केही सेवा पुन: शुरु गर्ने निर्णय गरेको छ। संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएको नेपालको संविधानको धारा १३३ र...

जापानमा ६ म्याग्निच्यूडको भूकम्प गयाे

टोकियो/जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर शुक्रबार ६ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८...

गृहमन्त्री ‘बादल’ले कोभिड-१९ काे आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड-१९ काे आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन्। निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन...

कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रीत गर्छौंः उपप्रधानमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने जनाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको...

कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको जनाएका छन्। भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि...

कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं । नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश...

आज ८,४६७ संक्रमित थपिए, ६,१३५ संक्रमण मुक्त, २०३ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना...

अक्सिजन उपलब्ध नभए काेराेनाका बिरामी भर्ना नलिने मेडिसिटी अस्पतालको चेतावनी

ललितपुर । कोभिड १९ संक्रमित बिरामीहरुको उपचार गराउँदै आएको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले तत्काल अक्सिजनको सहज आपुर्ति गरिदिन नेपाल सरकारसँग अपिल गरेको छ । प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर...

अनलाइनबाटै एनएमबि बैंककाे केवाईसी भर्न सक्ने

काठमाडौं । अबदेखि एनएमबि बैंकका ग्राहकले घरबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाईन केवाईसी प्रविधि अगाडी बढाएको हो । बैंकको अनुसार यो सेवाबाट ग्राहकले आफ्नो केवाईसी विवरणहरू अनलाईन अपडेट...

लागु औषधसहित एक पक्राउ

महोत्तरी । जिल्लाकाे बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको...

RECENT POSTS

HOT NEWS