महामारीका कारण अनिश्चितकालका लागि राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं । राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै  जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय...

जसपाको कार्यकारिणी समितिको बैठक शुरु

काठमाडाैं  । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको अनाैपचारिक बैठक बसेेेेेकाे छ। बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा  बसिरहेकाे बैठकमा नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा...

निषेधाज्ञामा लैङ्गिक हिंसामा परेकालाई तत्काल उद्धार गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ । आयोगले कोभिड–१९ को...

पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । कोरोना संक्रमित गच्छदारकी श्रीमती निर्मलाको आज विहान मृत्यु भएको हो । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती...

रञ्जित चुक पुचःकाे व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन

काठमाडौ । रञ्जित चुक पुचःकाे व्यवस्थापनमा कामपा -२१ वडास्थित नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन गरेको छ। शुक्रवार गठन गरिएकाे नगरसमिति नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा...

सूचनामन्त्री पार्वत गुरुङद्वारा आमसञ्चार क्षेत्रमा रहेका बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त

काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले ‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम...

पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन निर्देशन

काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उहाँले कर्मचारीलाई निर्देशन...

गृह मन्त्रालयले अक्सिजन अभाव हुन नदिन सक्रियता बढाईयाे

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ । गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट रिफिल गरेर एयर लिफ्ट तथा स्थलमार्गबाट आवश्यक अक्सिजन राजधानी...

जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतो चयन

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन हुनुभएको छ । बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए। ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको...

मुस्ताङमा संक्रमित बढेेेेपछि भेन्टिलेटर र उपचारकक्ष अभाव

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा लक्षण सहितका कोरोना संक्रमित संख्या बढेपछि स्थानीय त्रसित भएका छन्। नयाँ भेरियन्टको कोरोनाबाट अहिलेसम्म मुस्ताङमा ८९ जना संक्रमित भएका स्वास्थ्य कार्यालय  मुस्ताङले जनाएको छ। चारवटा गाउँपालिका रहेको मुस्ताङका सबै गाउँपालिकामा...

RECENT POSTS

HOT NEWS