कोभिड १९ विरुद्धकाे खोप लगाउन फाराम भर्नुु आवश्यक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।
मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।
त्यसका लागि मन्त्रालयले फाराम...
प्रमद्वारा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएक छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा...
एमालेमा सहमति बन्दै, जसपामा विवाद चुलिँदै
काठमाडौं । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ । iएमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार एक चरणमा शीर्ष नेताहरूबीच...
टेलिकमको ‘भीओएलटीई’ परीक्षण हुने
काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी/एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली...
सर्वोच्च अदालतले जरुरी प्रकृतिको रिट दर्ता र सुनुवाइ गर्ने
काठमाडौं । कोभिड–१९ को संक्रमण बढेको अवस्थामा पनि सर्वोच्च अदालतले संवैधानिक इजलासको क्षेत्राधिकारअन्तर्गत पर्ने जरुरी see you प्रकृतिको रिट निवेदनको दर्ता र सुनुवाइ गर्ने भएको छ ।
सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले दिएको जानकारीअनुसार नेपालको...
प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि
काठमाडौंं । आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ...
काेराेना अस्पताल बनाउन कांग्रेसले दियो भवन
डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।
जिल्लामा सक्रिय...
विभिन्न स्थानबाट ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन
काठमाडाैं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८...
आजदेखि चन्द्रागिरि नगरपालिकामा एक साताका लागि सिल
काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा आजदेखि एक साताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको...
बजारमा ‘रेडमी नोट १० प्रो’ आइपुग्यो, यस्ताे छ फिचर्स !
काठमाडौं । शाओमीले नेपालमा ‘रेडमी नोट १० प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबारबाट नेपाली बजारमा उक्त मोबाइलको बिक्री सुरू गरेको हो।
रेडमी नोट १० प्रो बेस्ट-इन-क्लास फिचर्सहरूका साथ ल्याइएको कम्पनीले जनाएको छ। जसमा १०८ एमपी...

























