नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा
काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बालुवाटारमा स्थायी कमिटी बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाए। नेपालसहित...
मुस्ताङमा आज देखि निषेधाज्ञा
म्याग्दी । हिमालपराीको जिल्ला मुस्ताङमा आज (बिहिबार) देखि लागु हुनेगरी निषेधाज्ञा जारी भएको छ।
जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार रातिदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...
सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी आरोहीको मृत्यु
काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी आरोहीको मृत्यु भएको छ।
एक स्वीस र एक अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको सेभेन समिट ट्रेकका प्रवक्ता छाङ दावा शेर्पाले जनाएका छन्। स्वीजरल्यण्डका आरोही अब्दुल...
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे विशेष रक्तदान सम्पन्न
काठमाडौं । कोरोना भाइरसको दोस्रो महामारीमा विरामीलाई रगतको कमी हुन नदिनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
निषेधाज्ञाको बावजुट पनि काठमाडौं महानगरपालिका वडा नंबर २० नगर समितिले बुधवार...
देउवा यसरी प्रधानमन्त्री बन्न सक्छन्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार...
मकवानपुरमा लोडर पल्टिँदा चालकको मृत्यु
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हेटौंडा सिमेन्टको खानीबाट राजमार्गतर्फ जाने बाटो सम्याउँदै गरेको लोडर भीमफेदी गाउँपालिका-३, कैलाशडाँडा ऐनाभिरमा गएराति पल्टिएको हो। लोडरका चालक २५ वर्षीय...
कर्णाली प्रदेशमा तीन जना मन्त्री थपिए
सुर्खेत/कर्णाली प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री विन्दमान बिष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा सीता नेपाली रहेका...
काेभिड विरामीका आवश्यक पर्ने रेम्डेसिभिर यी व्यक्तिसंँग सम्पर्क
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि...
भारतमा पछिल्लो २४ घण्टाभित्र थपिए तीन लाख ६२ हजार संक्रमित
काठमाडौं/भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका हुन्।
अघिल्लो दिनको तुलनामा संक्रमितको यो संख्या बढी हो। अघिल्लो दिन भारतमा...
नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय सकिँदै
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी...

























