नेपालसहित चार देशमाथि प्रवेशमा रोक
वीरगञ्ज । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् ।
नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित...
बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने सूचना जारी गरेेेेकाेप्रति गम्भीर ध्यानाकर्षण
काठमाडाैं । काठमाडौं प्रशासन छ कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।
विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका...
जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
गोरखा । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । बुधबार केन्द्रिय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । महासचिव मनोज भट्टले...
काेराेना उपचारका लागि चाहिने अक्सिजनकाे उत्पादन बढाइने
काठमाडाैैंैं । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान...
रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने
काठमाडौं । तिब्ररूपमा कोरोना भाइरसकाे महामारीका कारण यो वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने भएको छ ।
बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक...
निषेधाज्ञामा पनि बिहेभोज गरेको आरोपमा दुई पक्राउ
पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला-२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
कोरोना संक्रमणबाट साहित्यकार कोइरालाको निधन
काठमाडाैं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य, साहित्यकार, विभिन्न ग्रन्थका सम्पादक, बौद्धिक व्यक्तित्व, जीवनचन्द्र कोइरालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
उनको बुधबार दिउँसो १२:३० मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी दुई...
सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ बजेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या...
देशभर काेराेना महामारी तिव्ररूपमा बढेपछि देशभर रेड अर्लट घोषणा
काठमाडौं । कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ।
संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको...
नेपालमा कोरोना सङ्क्रमित नौ हजार २३८ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

























