७२ जिल्लामा निषेधाज्ञा जारी
काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले...
ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना...
विश्वमा १३ करोड ८० लाखले जिते काेराेना
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ९०८ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
रुसमा गोली चल्दा ११ जनाको मृत्यु, १६ जना घाइते
काठमाडौं । रुसको एक विद्यालयमा मंगलबार भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा भएबमे गोलीकाण्डमा १६ जना बढी घाईते भएका छन् ।
मृत्यु हुनेमा विद्यार्थी र...
अन्तर्राष्ट्रिय हवाई उडान १७ जेठसम्म प्रतिवन्ध
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्। यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको...
देशकै ठूलो त्रिवि शिक्षण अस्पतालमा सीमित स्वास्थ्यकर्मीले धान्न बाध्य
काठमाडौं। लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो। बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा पस्यो। अस्पताल गेटमा लेखिएको थियो– सामाजिक दूरी...
डब्ल्यूएचओले विश्वमा पाइएको कोरोनाभाइरसको प्रकारलाई चिन्ताकोे रूपमा वर्गीकरण
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।
डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताकोे रूपमा...
होम आइसोलेशनमा एक सङ्क्रमिको मृत्यु
त्रिशूली । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
जिल्लास्वास्थ्य कार्यालयका...
एमाले नेता पशुपति चौलागाईको निधन
काठमाडौं । एमाले नेता पशुपति चौलागाईको निधन भएको छ ।
चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो। उहाँको निधन कोरोना संक्रमणका कारण भएको अस्पताल स्रोतले जनाएको छ । पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा...
चीन सरकारले जनसंख्या घटेेेेपछि चिन्ता व्यक्त
एजेन्सी । चीनले मंगलबार जनगणनाको सरकारी आंकडा जारी गरेको छ । जसमा बितेको दशकमा चीनको जनसंख्या निकै सुस्त गतिमा बढेको पाइएको छ ।
सरकारी आकंडा अनुसार पछिल्लो दस वर्षमा औषत वार्षिक वृद्धिदर ०.५३ प्रतिशत थियो...

























