आज काेराेना सङ्क्रमित ९,३१७ जना थपिए, २२५ को मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनाका ९ हजार ३१७ नयाँ सङ्क्रमित थपिएका छन् भने २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । साथै सो अवधिमा पाँच हजार २२५ जना निको हुनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको...

सुर्खेतमा खैरो हेरोइनसहित दुई पक्राउ

काठमाडाैं । सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको...

४ सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो...

जसपाका सांसदहरु दुई खेमामा विभाजित

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका...

पूर्व रानी शाहको स्वास्थ्यमा सुधार

काठमाडाैं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेसल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आईसीयू) बाट शय्यामा सारेर उपचार भइरहेको छ । अस्पतालका...

अदालतले नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेका छन् । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र...

सबै सरकारी अस्पताललाई कोभिड अस्पताल

काठमाडौं । कोरोना संक्रमितको बिरामी ह्वात्तै बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड...

अमिताभले अक्सिजन खरिद गर्न दिए २ करोड

एजेन्सी । नेपाल, भारत लगायत धेरै देशहरुमा कोरोना भाइरसको दोस्रो लहरले संकट निम्ताएको छ । महामारीको कारण भारतमा प्रत्येक दिन हजारौ मानिसहरुले ज्यान गुमाइरहेका छन् । बलिउड महानायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टरको लागि २...

नेप्से दोहोरो अंकले कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा रोकिएको छ । आज १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार...

महामारीले प्रभावित बनायो मातातीर्थ मेला

काठमाडौंं । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले वैशाख कृष्ण औँसी अर्थात्...

RECENT POSTS

HOT NEWS