रुसको एक विद्यालयमा गोली प्रहार हुँदा आठ बालबालिकासहित नौ जनाको मृत्यु
काठमाडौं । रुसको कजान शहरस्थित एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्बमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको समेत मृत्यु...
एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार अनिश्चितकालका लागि माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको छ। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी...
उपत्यकामा थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय
काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
निर्णयसँगै उपत्यकामा जेठ १३ गतसम्म...
सरकार कोभिड नियन्त्रणमा असफल : प्रचण्ड
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने जनाएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश...
नेपालपक्षको ‘भर्चुअल’ स्थायी कमिटी बैठक जारी
काठमाडाैं । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न नेकपा एमालेको माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। बैठक जुममार्फत् 'भर्चुअल' भइरहेको एक नेताले जनाए। उनका अनुसार बैठक साढे १२ बजेबाट सुरु भएको हो।
बैठकमा नेपालपक्षका...
अक्सिजन अभाव भएको बेला सुर्खेतमा दुई प्लान्टबाट अक्सिजन आपूर्ति
सुर्खेत । कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को नयाँ प्लान्ट जडान गरी दैनिक एक सय बढी...
युरोपमा मातृभूमिको विकासका लागि एक महिना पत्रकारिता तालीम शुरु
काठमाडाैं । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासङ्घ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ ।
जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन...
काेभिडबाट मृत्यु भएका ४० भन्दा धेरै शव गंगा नदीमा तैरिरहेको फेला
भारत । बिहारको बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा श्मशान घाटस्थित गंगा नदीमा कम्तिमा पनि ४० शव तैरिरहेको अवस्थामा फेला परेको छ। स्थानीय प्रशासनले शव तैरिएको पुष्टि गरेको छ। तर स्थानीय पत्रकारले श्मशान घाटमा ४०...
हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु
एजेन्सी । इजरायलले प्यालेस्टाइनमा हवाइ हमला गरेको छ। हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
जेरुसेलमको पूर्वी क्षेत्र अल अक्सामा गत शुक्रबारदेखि जारी झडपकै बीच प्यालेस्टाइनमाथि इजरायलले हवाई हमला गरेको हो।...
अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ
काठमाडौं/शरीरको पल्स र अक्सिजनको मात्रा नाप गर्न प्रयोग गरिने अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले उपत्यकाका विभिन्न ठाउँबाट ७ सय पर्ने अक्सिमिटरलाई कालोबजारी गरी २२ सयमा...
























