जापानले नेपालमा कोभिड–१९ को रोकथाममा सघाउन पहल शुरु
काठमाडौं । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।
जापानका...
पूर्वप्रधानमन्त्री खनालले कोरोना जिते
काठमाडौं/कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुने भएका छन्।
वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको...
अमेरिकी राजदूतद्वारा आमाको मुख हेर्ने दिनको शुभकामना
काठमाडौं । अमेरिकी राजदूत रेण्डी वेरीले आमाको मुख हेर्ने दिनको शुभकामना दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन् ।
आमाको मुख हेर्ने दिनको शुभकामना दिदै बेरीले ९ लाख गर्भवती तथा २ वर्षमुनिका...
स्मार्टसेल एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस
काठमाडौं । स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जानकारी दिए ।
यस योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ...
यस कारण रामेछापमा भूकम्पपीडितले अनुदान पाउन सकेनन्
रामेछाप । घर बनाएको एक वर्ष बितिसक्दा पनि रामेछापका भूकम्पपीडितले अनुदानको रकम पाउन सकेका छैनन् । जिल्लाबाट माग गरिएको रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रले निकासा नदिएकाले घर बनाइसकेकाहरू अनुदानबाट वञ्चित भएकाे छ ।
‘फागुनमै आएका फाइलको...
बहराइनका राजकुमारद्वारा सगरमाथाको सफल आरोहण
काठमाडाैं । बहराइनका राजकुमारसहितको टोलीले विश्वकाे सगरमाथाको सफल आरोहण गरेको छ ।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
आरोहीहरु बिहान...
फेसबुकमा विज्ञापन गर्न फिट इन्टरनेसनल नेपालको पहिलो रिसेलर
काठमाडौं । फेसबुकमा विज्ञापन गर्न फिट इन्टरनेसनल नेपालको पहिलो रिसेलर बनेको छ । नेपालबाट विज्ञापन गर्न फेसबुकसँग साझेदारी गरिएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फेसबुकको आधिकारिक रिसेलर भएका कारण कम्पनीले फेसबुकमा विज्ञापन गर्दा...
बिहारका पुर्व सांसदले लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ
एजेन्सी । बिहारका पुर्व सांसद तथा जन अधिकार पार्टीका प्रमुख पप्पु यादव पक्राउ परेका छन् । यादवलाई सांसद कोषबाट एम्बुलेन्स खरिद गरेको र बिना प्रयोग थन्काएर राखेको आरोपमा बिहारको प्रहरीले पक्राउ गरेको हो ।
पप्पुलाई...
कालीमाटी फलफूल तथा तरकारी बजार बन्द
काठमाडौं/कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलबार एक सूचना जारी गर्दै कोभिड–१९ जोखिम न्यूनिकरणका लागि कृषक बजार आजबाट बन्द गर्ने जनाएको हो।
त्यस्तै २९ गतेदेखि लागू हुने गरि थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार...
देउवा निवास बुढानीलकण्ठमा कांग्रेसकाे पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार...
























