रसुवामा पनि निषेधाज्ञा जारी
रसुवा । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
अत्यावश्यक...
आवश्यक कीट सकिएपछि टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेकाे छ। आवश्यक कीट सकिएपछि परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक एक्सपान्सन सामग्री...
कोभिड विरामीलाई हेलिकप्टारबाट उद्धार गर्न यी नम्बरमा फोन गर्नुहोस्
काठमाडौं । वायु सेवा सञ्चालक संघले कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूको सम्पर्क नम्बर सार्वजनिक परेको छ । कोभिड विरामीलाई आवश्यक परेमा यी नम्बरहरुमा फोन गर्न सकिने छ ।
कोभिड उद्धार उडान...
आज देशभर आमाको मुख हेर्ने पर्व श्रद्धा भक्तिसाथ मनाइँदै
काठमाडौंं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा...
प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । यही...
ट्रकले साइकललाई ठक्कर दिँदा मण्डल दम्पतीको मृत्यु
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थितमा दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवीको मृत्यु भएको हो।
पश्चिमबाट...
ओलीकाे सत्ता जसपाकाे हातमा
काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा) ले रणनीतिक रुपमा तटस्थ भूमिका खेल्ने भएपछि केपी ओलीले प्रधानमन्त्रीमा पुनः निरन्तरता पाउने वातावरण सुनिश्चत भएको छ।
जसपाले सक्रियरुपमा वैकल्पिक प्रतिनिधिलाई सहयोग गरेको भए परिणाम फरक आउने थियो। अर्थात...
चन्द्रागिरिले जेठ १ गतेदेखि सामुदायिक अस्पताल सञ्चालन गर्ने
काठमाडौंं । चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी...
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयुक्त बैठक बस्दै छ। बैठक अहिले ११बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ।
बैठकले कोरोनाभाइरस संक्रमण रोकथामका लागि उपत्यकामा जारी निषेधाज्ञाको...
महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहलाई संक्रमण भएपछि अहिले होम आइसोलेसनमा रहेको जनाएका छन्। महामन्त्री सिंहको अक्सिजनको लेबल अहिले केही...
























