सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बनेपा । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा...

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक...

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउन असफल

काठमाडौं । प्रधानमन्त्री केपी  ओलीले संसदमा विश्वासको मत पाउन सकेनन् । उनले संसदमा बिश्वासका लागि गरेकाे प्रस्ताव उपस्थित साँसदकाे बहुमतले अस्वीकार गरिदिएकाे सभामुख अग्नि सापकोटाले  घोषणा गरेका  हुन्। संसदमा उपस्थित संख्या २३२ जना रहेको थियो।...

अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको किशोरकिशोरीका लागि स्वीकृत

अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । बालबालिका तथा किशोरकिशोरीमा खोप लगाउन स्वीकृति प्रदान गरेको फुड एण्ड...

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...

एनएसए फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा

काठमाडौं/नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा भएको छ । सुपर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं र चितवनबीचको खेल सम्पन्न भएसँगै प्ले अफको समीकरण प्रष्ट भएको हो । काठमाडौं अङ्क...

सरकारद्वारा उपत्यकाको अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण

काठमाडौं । काठमाडौं उपत्यकाको अस्पतालहरुमा सरकारले अक्सिजनको कोटा निर्धारण गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुमा अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरेको हो । तोकिए बमोजिम दैनिक...

आज काेराेना संक्रमित ९ हजार २७१ थपिए, १३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २७१ जनामा कोरोना...

सातै प्रदेशमा ‘कोभिड विशेष नर्स समूह’ द्वारा निःशुल्क परामर्श शुरु

के तपाइँलाई कोरोना सङ्क्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि सङ्क्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोेधारमा हुनुहन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाइँले फोनमार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनु...

मौज्दात अक्सिजन सिलिण्डरहरू तत्काल नजिकका अस्पताललाई दिन निर्माण व्यवसायीको अपिल

काठमाडौं । कोरोना भाइरसको दोश्रोे लहरबाट देशभर संक्रमित भएका बिरामीहरूको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको खबरबाट आफु मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । अक्सिजनको चरम...

RECENT POSTS

HOT NEWS