व्यापारीले चिनीको मूल्य बढाए

काठमाडाैं । निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री...

संसदको विशेष अधिवेशनमा विश्वासकाे प्रस्तावमा मतदान शुरु

काठमाडौ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतमा मतदान भैरहेको छ । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कोरोना संक्रमित सांसदहरुका लागि ल्होत्से हलबाट मतदान गर्न...

महान पर्व ईद अल–फित्रका अवसरमा युद्धबिराम

एजेन्सी ।   अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेको छ । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र...

वर्तमान राजनीतिक अन्योलता हटाउन ताजा जनादेश उपयुक्त विकल्प : सांसद सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताजा जनादेशमा जानुपर्ने जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान राजनीतिक अन्योलता हटाउन ताजा जनादेश उपयुक्त विकल्प हुने जनाएका हुन्। 'अहिलेको राजनीतिक अन्योल हटाउन ताजा जनादेशमा...

काेराेना महामारी नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधारमा थप

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ।  सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनाअनुसार अस्पताल र शय्या थप्ने निर्णय गरेको...

नेपालबाट हुने नियमित हवाई उडानमा यूएईले रोक लगाउने

काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई ) सरकारले मे १२ बुधवार राति देखि लागु हुनेगरी नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ। यूएईको राष्ट्रिय आपत्कालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण र नागरिक उड्डयनले...

संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्ने जनाएका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा आफ्नो भनाइ राख्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त...

सिसिएमसीको निर्देशनअनुसार अक्सिजन बिक्रीवितरण गर्न निर्देशन

काठमाडौं ।  स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सबै अस्पताल र अक्सिजन उत्पादकलाई व्यवस्थापन कोभिड-१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशनअनुसार मात्र अक्सिजन बिक्री र वितरण गर्न निर्देशन दिएको छ। केन्द्रले सोमबार एक सूचना...

सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा रहेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठका बोल्दै उनले प्रश्न गरे- अयोध्याले कोरोना निको हुन्छ? उनले आफैंले विघटन...

चीनले सगरमाथा आरोहण खुला

बेइजिङ । चीनले आफ्नो भूमिबाट सगरमाथा आरोहण खुला गरेको छ। कोरोना महामारीको कारण गतवर्ष बन्द गरिएको आरोहण आइतबारदेखि पुनः खुला गरिएको हाे। चिनियाँ सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार आरोहण खुला गरेलगत्तै २१ जना चिनियाँ आरोही त्यसतर्फ...

RECENT POSTS

HOT NEWS