प्रचण्डको प्रधानमन्त्री ओलीलाई आग्रह राजीनामा दिन सुझाव
काठमाडाैं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत मागिसकेपछि सम्बोधन गर्दै उनले ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन्।
प्रतिनिधि सभा पुन:स्थापना...
साल्ट ट्रेडिङले निषेधाज्ञाको समयमा उपभोक्तालाई भ्यानमार्फत खाद्यान्न बिक्री
काठमाडाैैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् । खाद्य कम्पनीले आफ्ना चारवटा बिक्री केन्द्रमार्फत र...
अमेरिकाको कोलोराडो गोलीकाण्डमा सातको मृत्यु
एजेन्सी । संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ ।
कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको...
उपत्यकामा लकडाउन १५ दिन थप
काठमाडौं । उपत्यकामा लकडाउन १५ दिन थपिने भएकाे छ । काेराेना भाइरसकाे संक्रमण निकै तेज गतिमा फैलिएकाे र लकडाउनकाे प्रभावले काम गरेकाे देखिएपछि लकडाउन थपिन लागिएकाे हाे ।
साेमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र...
स्थानीय तहका जनप्रतिधिकाे सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित त्यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको...
महामारीमा जनताको जीवनरक्षा पहिलो प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो । सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो विषम् परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका...
कोरोना भाइरस संक्रमितलाई फन्गसको इन्फेक्सन देखियो
काठमाडौं । कोरोना भाइरस भएका संक्रमितलाई फन्गसको इन्फेक्सन समेत देखिएको छ । असाध्यै दुर्लभ तर खतरनाक फन्गल इन्फेक्सन कोरोना भाइरसका संक्रमितमा भेटिएको हो ।
भारतका विभिन्न राज्यहरुमा कोरोना संक्रमितमा फन्गल इन्फेक्सन भेटिएको हो । कालो...
बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म : बाबुराम भट्टराई
काठमाडौं / पूर्व प्रधानमन्त्री तथा समाजबादी दलका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा बैठक बस्नु अघि कडा टिप्पणी गरेका छन् । उनले तटस्थ बस्न चाहने आफ्नै पार्टी समाजबादी दलका सांसद तथा अन्य दलका सांसदहरुप्रति लक्षित...
कोभिड–१९ का बिरामीको उपचार निजी अस्पतालमा
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर...
संक्रमित सांसदका लागि मतदान हुने
काठमाडौं ।लु केहीबेरमा संसद् बैठक सुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनका लागि बैठक बाेलाइएकाे हाे।
२८ जना सांसद कोरोना संक्रमित भएकाले बैठकमा अन्य सांसदसरह भाग लिन पाउने छैनन्।
यद्यपि उनीहरूका लागि भने...

























