अफगानमा बम विष्फोट हुँदा एघार जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा एक बसमा आइतबार राति गराइएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त विष्फोटमा दर्जनभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना आगामी...
काेराेना दाेस्राे लहरकाे हट स्पट राजधानी बन्याे कुन जिल्लामा कति यस्ताे छ
काठमाडौ । कोरोनाभाइरस (कोभिड१९)को नयाँ भेरियन्टको सङ्क्रमण दर बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको जनाएको छ ।
शनिबारसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५...
एसईई र कक्षा– १२ को परिक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते हुने एसईईकाे र जेठ २६ गते हुने तय भएकाे कक्षा १२ काे गरी...
संवैधानिक आयोगहरुमा सिफारिस गरिएका ब्यक्तिहरु यी हुन्
काठमाडौं - नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदमाथि कारबाही गरिने जनाएका छन्।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोग,...
नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने...
मिलानसँग हारेपछि युभेन्टसको शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का
एजेन्सी । एसी मिलानसँग पराजय भोगेपछि युभेन्टसको शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का पुगेको छ । गत सिजनको च्याम्पियन युभेन्टस चौँथौँ स्थानको नेपोली भन्दा एक अंकले पछाडि परेको छ । लिगमा युभेन्टसले तीन खेल खेल्न...
काेराेना महामारीका कारण ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द
काठमाडाैं । चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल...
कांग्रेसका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन
काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन भएको छ ।
कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका...
फरार भएका साह पाँचै दिनमा पक्राउ
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत...
नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढ्याे
काठमाडौंं । आज नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा करोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी...
























