पोखरामा ‘अक्सिजन बैँक’ स्थापना
कास्की । पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ। कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव हुन थालेकाले अक्सिजन बैंक स्थापना गरेको हो। गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा पोखरामा क्रियाशील विभिन्न सात रोटरी क्लबले अक्सिजन...
संसंंसदीय दलको बैठकमा भाग लिन प्रचण्ड सिंहदरबारमा
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ। नेकपा एमालेको माधव समूहको बैठक चलिरहँदा माओवादी केन्द्रको बैठक पनि सिंहदरबारमा नै बोलाइएको छ।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका...
अव पीसीआर परीक्षण घरमै बसी गर्न सकिने
काठमाडौंं । राइड सेयरिङ एप साथीले कोभिड–१९ को पीसीआर परीक्षण घरमै बसी गर्न सकिने सेवा सुरु गरेको छ ।
साे एपले भाइरसको शंका भएका व्यक्तिका लागि घरमै बसी पीसीआर परीक्षण गर्न सकिने सेवा ल्याएको जनाएको...
भोलिदेखि वीरकाे नयाँ भवनबाट कोरोना सङ्क्रमितको उपचार हुने
काठमाडौं । महाबौद्धमा रहेको वीर अस्पतालको नवनिर्मित भवनमा कोरोना सङ्क्रमितको उपचार हुने भएको छ । सुरुमा सय श-याबाट सञ्चालन हुने उक्त भवनमा पाँच सय श-यासम्म विस्तार गरिने छ ।
वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता...
अर्थमन्त्रलयद्वारा १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने तयारी
काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको...
प्रधानमन्त्री ओली विश्वास लिन कडा कसरत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वेच्छिक विश्वासको मत लिँदैछन्। विपक्षी शक्तिको सत्ताच्युत गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन्।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध समानान्तर...
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित साढे ३ लाख नाघ्याे
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ सय ४८ जनाको मृत्यु...
कालीमाटी तरकारी बजारमा ५० प्रतिशत बिक्री घट्याे
काठमाडौं । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी...
देशका केही स्थानमा हावाहुरीसहित मध्यम वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
नेपालका दस जिल्ला मात्रै खुल्ला
काठमाडौंं । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका...

























