होम आइसोलेसनमा बसेका संक्रमितकाे घरघरै पुगेर उपचार
बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको...
केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ
गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने जनाउनुभएको छ । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले...
उपत्यकामा एकै दिन ४ हजार १९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १९८ संक्रमित थपिएका हुन्।
आइतबार थपिएका संक्रमितमध्ये...
भक्तपुरमा अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी
भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए...
पार्टीले कसैलाई पनि काखापाखा गर्दैन : ओली
काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
पार्टीका कतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या...
गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिए
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएकाे हाे ।
एमाले प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार प्रदेश प्रमुखले गुरूङकाे राजीनामा स्वीकृत...
आज देशभर ८,७७७ संक्रमित थपिए, ८८ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो...
साताको पहिलो दिन नेप्सेमा सवा ६ अर्बको कारोबार
काठमाडाैं/साताको पहिलो दिन आइतबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४९ अंकले घटेर २६१८.६३ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...
सीसीएमसीले अक्सिजनको वितरण गर्ने निर्णय
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बडेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वितरण गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरण गर्दै...
सुरक्षित तवरले रगत दिन नेपाल स्वयंसेवी रक्तदाता समाजको अग्रह
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना भाइरस कोभिड १९ संक्रमणको विषम परिस्थितिमा रोगबाट बच्नको लागि सावधानी अपनाउँदै रक्तदान जस्तो पवित्र कार्यमा सावधानीका साथ निरन्तरता कायम गर्न सबैमा अपिल गरेको छ ।
एक विज्ञाप्ति जारी...

























