लोक सेवा आयोगको अध्यक्षमा रेग्मी

काठमाडौं/संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रेग्मीलाई सिफारिस गरेको हो। सिफारिस भएका रेग्मी कांग्रेसनिकट र झापा गौरादह निवासी हुन्।  विद्यार्थी कालमा...

राष्ट्रपतिद्वारा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त

काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन् । उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागिउ न्यायमा सरल र सहज पहुँचलाई...

घुन्साबस्ती सम्पर्कविहीन

फुङ्लिङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन...

रिक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस

काठमाडाैं ।  संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ...

दिल्लीमा थप एक हप्ता लकडाउन

भारत । कोरोना संक्रमित निरन्तर बढिरहँदा भारतको राजधानी दिल्लीमा लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक हप्ताका लागि लकडाउन बढाएका हुन्। मुख्मन्त्री केजरीवालले यसपटकको लकडाउन कडा हुने जनाए।...

ईनरुवामा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

सुनसरी । ईनरुवा नगरपालिका-९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर...

कैदीबन्दीसँगको भेटघाट बन्द

डाेटी । जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने...

चीनको रकेट हिन्द महासागरमा खस्यो

एजेन्सी । चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ। रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको बीबीसीमा उल्लेख छ। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक...

अखिल क्रान्तिकारीले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै जनताप्रति गैरजिम्मेवार सरकारका विरुद्धमा शशक्त उत्रने र स्वास्थ्य...

नवविवाहित जोडीलाई कोरोना

संखुवासभा/मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए। उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। ज्वरो, रुघाखोकी...

RECENT POSTS

HOT NEWS