कांग्रेस नेतृत्वको सरकारलाई जसपाले समर्थन नगर्ने
काठमाडौं । जनता समाजवादी पार्टी केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नु भएकाे छ। यसअघि जसपाका नेता ठाकुरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट...
ग्लोबल लघुवित्तद्वारा प्रहरीलाई मास्क र स्यानिटाइजर हस्तान्तरण
काठमाडौं। ग्लोबल आइएमई लघुवित्तद्वारा प्रहरीलाई मास्क र स्यानिटाइजर हस्तान्तरण गरिएको छ । संस्थाले कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखाले प्रहरी सुरक्षाकर्मीहरुलाई माक्स तथा स्यानिटाईजर वितरण गरेको जनाएको छ ।
संस्थाको अनुसार वाणगंगा, जुडाडाँडा,...
बजारमा सुनको मुल्य बढ्यो
काठमाडौं । केही दिन यता नेपाली बजारमा सुनको मुल्य बढिरहेको छ । आज सामान्य अंकले सुनको मुल्य बढेको हो ।
शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले...
कैलालीका स्थानीय दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै
कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् ।
भजनी नगरपालिकाले १५ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ...
बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु
कठमाडौं । संवैधानिक परिषद्को बैठक प्रम सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ ।
निषेधाज्ञामा यसरी बिताउनुुहाेस् दिन !
अहिले काेराेना महामारीकाे कारण सबै निरास बनेकाे छ । सँधै आफ्नो शैलीले दिन काट्दै आएका हामीहरुलाई अचानक आएको कोरोना महामारीले घरमै सिमित हुने अवस्था सिर्जना गरिदिएको छ । जसले गर्दा हामीले आफ्नो प्रकारको जीवनशैलीले...
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्थामा
काठमाडौं । कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ ।
कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले...
काबुलकाे एक स्कुलकाे विस्फोटमा ३० जनाको मृत्यु
अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन्। विस्फोटमा परि कम्तिमा ५२...
भारतले भ्याक्सिन पुर्याउन ड्रोनकाे प्रयाेग गरिने
एजेन्सी । ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ।
त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्याउन ड्रोन प्रयोग गर्न स्वीकृति...
ललितपुर र बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश
काठमाडौं । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै...

























