एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं/नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती...
उपत्यकाका वीर, पाटन, टिचिङ कोभिड अस्पतालमा रुपान्तरण
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका मुख्य तीन ठूला अस्पताल टिचिङ, वीर र पाटनलाई पूरै कोभिड अस्पतालका रूपमा प्रयोग गरिने जनाएको छ ।
मंगलबार साँझ आयोजित भर्चुअल कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राजधानीमा थप ५...
सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला हाे : अध्यक्ष दाहाल
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने जनाउनु भएको छ ।
केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश...
डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
डोटी । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि...
बजारमा आज सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुन...
वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
काठमाडौंं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो...
अक्सिजन उपलब्ध नभएपछि अस्पतालबाट निकालिए बिरामी
काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्यो ।
अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई...
पत्रकार महासंघ गुल्मी शाखाले अक्सिनसहितको पाँच शय्याको आइसोलेसन निर्माण
गुल्मी/नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो भवनमा अक्सिनसहितको पाँच शय्याको आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारलाई मध्यनगर गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए। आइसोलेसन शुभलक्ष्मी...
कोरोना परीक्षण घरमै बसेर आफैं गर्न सकिने
एजेन्सी । घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई...
प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलेे जित्यो
काठमाडौं/म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो।
गएराति भएको खेलमा म्यानचेस्टर...
























