नेपालमा ३२ हजार डोज ‘रेम्डेसिभिर’ आइपुग्यो
काठमाडौं/कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार बेलुका थप ३२ हजार डोज औषधि हिजो...
साधना लघुवित्तद्वारा टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौंं । साधना लघुवित्त वित्तीय संस्थाले सामाग्री टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य...
संक्रमित बिरामीलाई घरमै निःशुल्क उपचार
बागलुङ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पछि अस्पतालका बेडहरु भरिएका छन् । अधिकांश संक्रमित घरमै बसेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि बिरामीको उपचार गर्न कठिन भएको परिस्थितीमा बागलुङकी एक...
फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प गयो
मनिला । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम् गएको छ ।
फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब...
कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहने नर्सहरूको राष्ट्रपतिद्वारा उच्च प्रशंसा
काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना...
होसियार ! भयावह बन्दै कोरोना: प्रत्येक घण्टा नाै जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक अनुसार अहिले नेपालमा हरेक घण्टा...
लायन्सकाे निर्देशकमा खगेन्द्र सिटौलाको उम्मेदवारी
काठमाडौं/सामाजिक परोपकारी संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर (अन्तरराष्ट्रिय निर्देशक) मा नेपालका खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका छन्। जेठ २१ र २२ गते आयोजना हुने डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन क्रममा लायन्सले नयाँ अन्तरराष्ट्रिय निर्देशकको नेतृत्व पाउनेछ।
सिटौलाले...
काेभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह
कर्णाली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।
पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य...
ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले नयाँ बिरामी भर्ना नलिने
काठमाडौं । अक्सिजनको अभाव भएको भन्दै काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको...
एनएसएलमा ललितपुरले बुटवल लुम्बिनिको सामना गर्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको एलिमिनेटरमा ललितपुर सिटी एफसीले बुटवल लम्बिनि एफसीको सामना गर्दैछ । एलिमिनेटरमा जित हात पार्ने टोलिले दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।
दोस्रो क्वालिफायरको विजेता टोलिले...
























