प्रदेश सरकारका मन्त्रालयमा कार्यरत पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाएन

काठमाडौं । प्रदेश सरकारका मन्त्रालयमा कार्यरत पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । सातवटै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले...

फिल्डमा खटिने पत्रकारलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको वैठकको निर्णय शुक्रबार...

व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा

पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र...

नेपालले ५० लाख डोज खोप खरिद गर्न असम्भव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल सेरम इन्स्टिच्युटसँग ५० लाख डोज खोप खरिद गर्न सम्भव नभएको जनाएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि दिने कम्पनीले जनाएको छ...

डब्ल्युएचओले चिनियाँ खोपलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दियाे

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको यो पहिलो खोप हो । उक्त खोपको प्रयोग...

चितवनलाई हराएर पोखरा थन्डर्स तेस्रो स्थानमा उक्लियाे

काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ । चितवनमाथि जित हात पार्दै पोखरालाई बिराटनगरलाई उछिन्दै तेस्रो स्थानमा उक्लेको हो । उसको आठ अङ्क छ । प्ले अफका...

बजारमा धमाधम हकप्रद सेयर जारी हुँदै

काठमाडौं। सेयर बजारमा धमाधम हकप्रद सेयर जारी हुँदै छन् । हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवन)बाट अनुमतिको पर्खाइमा तीन कम्पनी रहेका छन् । सेवनले पाइपलाइनमा राखेका कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट...

आज बालुवाटारमा मंत्रीपरिषदको विशेष बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे बैठक बोलाएका छन्। बैठक दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकबारे खबर आएको जानकारी दिँदै एक मन्त्रीले बैठकका अजेन्डाबारे आफूलाई जानकारी नभएको जनाए। समान्यतया सोमबार र बिहीबार...

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं । देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्। प्रदेश...

बेसीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । जिल्लाकाे पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर...

RECENT POSTS

HOT NEWS