कामीरिता शेर्पाकाे २५ औं पटक सगरमाथाको आरोहण

काठमाडौं । कामीरिता शेर्पाले २५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । सोलुखुम्बुका शेर्पा २५ औं पटक सगरमाथाको शिखरमा पुग्नुभएको हो । यस वर्षको सिजनका लागि डोरी टाँग्ने टोलीका टोली नेता समेत...

प्रयोग विहीन १ सय ५९ थान अक्सिजन सिलिण्डर संकलन

ललितपुर । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन...

प्रहरी र तस्करबीच गोली हानाहानमा २५ जना मारिए

एजेन्सी । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना...

कांग्रेस पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने

पर्वत– नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ। जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको...

उपत्यकाका ठूला अस्पतालमै शुल्कमा अनियमितता

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ । पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका...

युरोपेली आप्रवासन नीति असफल बन्दै

एजेन्सी । एकसय जना भन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे । यी यात्रीहरु लिबियाबाट युरोप प्रवेश गर्ने...

ग्लोबल आइएमईले काठमाडौंं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग

काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान...

सेनाद्वारा बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयाेग

काठमाडौं । नेपाली सेनाले कोभिड–१९ संक्रमणका कारण अस्पतालमा देखिएको  अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि कोभिड–१९...

थाहा नगरले अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने

टिस्टुङ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा...

जसपामा ओली सरकार ढाल्नुपर्छ भन्ने बहुमतमा

काठमाडौं । जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय...

RECENT POSTS

HOT NEWS