स्थानीय तह अक्सिजन उत्पादन गर्न अग्रसर

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् । अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान...

वैशाख २७ गते चीनले अनुदान दिएकाे २० हजार अक्सिजन सिलिण्डर लिन जाने

काठमाडौं । चीन सरकारबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको...

विवाह भोजमा सहभागी रहेका २५ जनामा काेराेना

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा...

पछिल्लो २४ मा उपत्यकामा ४,१०६ जना काेराेना संक्रमितसहित ९,०२३ जना ...

काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...

नेपाल सुपर लिगमा ललितपुरको पहिलो पटक जित

काठमाडौं । ललितपुर सिटी एफसीले चार खेलको जितविहीन यात्रा टुंग्याउँदै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ । अजरबैजानका खेलाडी नुर्लान जाहिदको एक मात्र गोल मद्दतमा ललितपुरले बिहीबार बुटवल लुम्बिनीलाई १–० ले...

रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला

काठमाडौं । कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला भएको छ । औषधि व्यवस्था विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो ।रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च...

टोखामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा...

सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि

काठमाडौं ।  आज  सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । बैशाख २४ गते सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार  छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा...

बहराइनका राजकुमार मोहम्मद सगरमाथाकाे चुचुरोतर्फ

काठमाडौं । यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् । वैशाख २८...

उपनिर्वाचनमा नेमकिपाकाे पनि उम्मेदवारी

काठमाडौं  । राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा हुने उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएका छन् । पार्टीका नेता कृष्णबहादुर तामाङले आज हेटौंडास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका...

RECENT POSTS

HOT NEWS