पीपलटारीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते
पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् ।
वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७...
मेस सहित तीन चिकित्सकले दिए राजीनामा
भक्तपुर । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा. रञ्जीतकुमार दाससहित डा.सुलभ केसी र डा.जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना...
राष्ट्रियसभा सदस्य निर्वाचनमा गृहमन्त्रीकाे उम्मेदवारी दर्ता
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य पदकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वति बस्नेत हुनुहुन्छ ।
साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै
खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।
पुनर्निर्माणका लागि दूतावासले...
लमजुङमा घरेलु हिंसा बढ्न थाल्यो
लमजुङ । चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको...
छ गुणा बढी भाडा लिने सवारी साधनलाई कारबारी
काभ्रेपलाञ्चोक कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौंबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।
काठमाडौंबाट जनकपुर...
गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका काेराेना संक्रमितको मृत्यु...
काेभिड १९ विरुद्धकाे खोप पहिलो डोजपछि कति दिनमा दोस्रो खोप लगाउने ?
एजेन्सी । नेपाल तथा भारतमा कोरोना भारइस संक्रमणदर निकै बढेको छ । यस्तो महामारीको समयमा कोरोना खोपले धेरै हदसम्म राहत दिएको छ । पछिल्लो समयमा खोप लगाएपछि पनि संक्रमित बढेका छन् तर खोप लगाएकाहरु...
उपत्यकाका ठूला अस्पतालमा अनुगमन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला...
एमालेकाे विवाद मिलाउन नेताहरू दौडधुपमा
काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री...
























