यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने, कर्मचारीको तलब बढ्ने
काठमाडौं । अर्थ मन्त्रालयले बजेटको तयारीलाई तिव्र बनाएको छ । यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मध्यवधी निर्वाचनको तयारीमा रहेकाले केही लोकप्रिय कार्यक्रम ल्याउन लागिएको छ...
आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिए
काबुल । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार जनाएका छन् ।
गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई...
बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम
बैतडी । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७१ जना कैदीबन्दी रहेका छन्।
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम...
उदयपुरमा आजदेखि निषेधाज्ञा जारी
काठमाडौं । दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै गएपछि उदयपुर जिल्ला प्रशासनले आज (शुक्रबार)देखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। संक्रमण बढ्दै गएकाले जिल्लावासीको हितलाई ध्यानमा राखी निषेधाज्ञा जारी गरेको प्रशासनद्वारा जारी पत्रमा...
श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा
काठमाडौंं । सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगानबाहेकका श्रमिकको...
आज पनि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक...
एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्नै मान्दैनन्
डोटी । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान...
काेभिड सङ्क्रमितको उपचार नगरी फर्काइदिएपछि
खलङ्गा । जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् ।
सिंजा गाउपालिका...
कर भुक्तानीकाे म्याद थप्न चर्को दबाब
काठमाडौं । जारी निषेधाज्ञा र उद्योग र प्रतिष्ठानमा कार्यरत कर्मचारी बिरामी परेको कारण देखाउँदै निजीक्षेत्रले करको विवरण बुझाउन र कर तिर्ने समयावधि बढाउन सरकारलाई चर्को दबाब दिए पनि यसबारे निर्णय गर्न सरकारले चासो देखाएको...
लघुबीमा कम्पनी खोल्ने तयारीमा
काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी खोल्न दिने तयारी थालेको छ । लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गरेपछि त्यस्तो कम्पनी स्थापना गर्न दिने समितिको योजना छ ।
बीमा समितिका एक उच्च अधिकारीले लघुबीमा कम्पनी स्थापना...
























