महाविपत्तिमा निजी अस्पतालकाे कमाउ धन्दा

काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्। ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको...

मध्यभोटेकोशी जलविद्युत्काे शेयर बिक्री स्थगित

काठमाडौंं । कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको यही वैशाख...

आजकाे माैसम यस्ताे छ !

काठमाडौं।  अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण...

विश्वभर २४ घण्टामा कोरोना संक्रमणबाट १३,५७९ जनाको मृत्यु

काठमाडौं  ।  विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५७९ जनाको मृत्यु भएको हो । हालसम्म विश्वभर १५ करोड...

गृहद्वारा कोरोना संक्रमण नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं ।  कोरोना संक्रमणको महामारी रोक्न देशका ६० जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी भएको हो । केही जिल्लामा पूरै...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालनमा

काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई...

अनलाइनमार्फत वैदेशिक रोजगार श्रम स्वीकृति

काठमाडौंं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गर्ने निर्णय गरिएको विभागले...

बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभाव

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन...

आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो । उम्मेदवारले अहिले विहान १० बजेदेखि दिउँसो...

आज कोरोना सङ्क्रमित ८, ९७० थपिए, ५४ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी...

RECENT POSTS

HOT NEWS