काेराेना भाइरसको जोखिममा रहेका पत्रकारहरुका लागि होल्डिङ सेन्टर सञ्चालनमा
काठमाडौ । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिममा रहेका पत्रकारहरुका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
महासंघले आफ्नै केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरको रुपमा सञ्चालनमा ल्याएको हो ।महासंघका अध्यक्ष विपुल...
लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयकाे अब आफ्नै भवन
सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको...
वाग्मती प्रदेशकाे मुख्य सचेतकमा दीपक निरौला चयन
वाग्मती l नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत छन् ।
निरौलालाई...
काेराेना भाइरससम्बन्धी जागरण शुरू
रसुवा । कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन आजदेखि यहाँ माइकिङ कार्य शुरू भएको छ । सदरमुकाम लगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थान लगायतका क्षेत्रमा जनचेतना जगाउने कार्य अगाडि बढेको हो ।
बेत्रावतीस्थित फलाखुखोला पुलबाट...
राष्ट्रिय राजमार्गको चौडाइ सबै ठाउँमा एकनास बनाएर कार्यान्वयन गराउन कठिन
काठमाडाैैं । सरकारले राष्ट्रिय राजमार्गको चौडाइ आवश्यकताका आधारमा नभएर सबै ठाउँमा एकनास बनाउँदा कार्यान्वयन गराउन कठिन भएको छ । सडक ऐन, २०३१ का आधारमा नै अहिलेसम्म सडक चौडाइ निर्धारण भइरहेको छ ।
त्यसका आधारमा नियमावली बन्न...
आज नेप्सेमा १ करोड ५९ लाख ८१५ कित्ता शेयर खरिद
काठमाडौं । आज नेप्सेमा ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१५ कित्ता शेयर खरिद विक्रि भएको छ ।
सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रीसिटीको कारोबार शिर्ष स्थानमा छ । ४६...
न्याय क्षेत्रका १६१ जनामा कोरोना सङ्क्रमण
काठमाडाैं । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कुल १६१ जनामा कोरोना सङ्क्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता...
मजदूरहरुको पारिश्रमिक तोकिएकोमा उद्यमीहरुबाट बिरोध
काठमाडौंं । न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् ।
सरकारले यही वैशाख २० गते...
कोभिशिल्ड भ्याक्सिन लगाएका व्यक्ति पुन संक्रमित भएमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सककाे धारणा
बिराटनगर – कोरोना भाइरसविरुद्ध कोभिशिल्ड भ्याक्सिन लगाएका व्यक्ति पुन संक्रमित भएमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकले जनाएका छन्। कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि भ्याक्सिन लगाएकाहरु संक्रमित हुने क्रम बढिरहेको छ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान...
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिरकाे कालोबजारी गर्ने पक्राउ
काठमाडौं । रेमडिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको हो। उनलाई बसुन्धाराबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।
कोरोना...

























