प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउन जसपाका अध्यक्ष ठाकूरले अभियानमा भाँडोभैलौपछि रोकिए
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकूरले चलाएको हस्ताक्षर अभियान आफ्नै समूहभित्रको भाँडोभैलौ पछि रोकिएको छ । आफ्नै समूहका नेताहरुले समेत सहयोग नगरेसँगै ठाकूरले हस्ताक्षर...
एक महिलाले नौ वटा बच्चा जन्माईन्
बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।
कुनै महिलाले एकै...
बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहीबार बिहाज न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको आजै निधन भएको निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले...
मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार बैठक साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेछ । ‘प्रधानमन्त्रीज्यूले बैठक आह्वान गर्नुभएको छ,’ ती मन्त्रीले भने– ‘खबर आएको...
अक्सिजन सिलिण्डर लुकाउनेलाई कडा कारवाही हुने
काठमाडौं । अक्सिजन सिलिण्डर आवस्यकता भन्दा बढी जथाभावि रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारवाही गर्ने जनाएका छन् । बिहिबार विज्ञप्ती जारी गरी मन्त्रालयले कोभिड १९ संक्रमितको उपचारका...
संक्रमितको संख्या बढेेेेपछि प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने
डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी...
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु इन्स्योरेन्स (PRIN) को लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ। लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २६ गतेदेखि बुकक्लोज गर्ने भएकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सले वितरण गर्ने...
इन्टरनेट सेवाप्रदायकलाई निषेधाज्ञा भरी ग्राहकको इन्टरनेट तथा टेलिफोन नकाट्न आग्रह
काठमाडौं । दूरसञ्चार सेवाको नियामक निकाय दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई निषेधाज्ञा भरी ग्राहकको इन्टरनेट तथा टेलिफोन नकाट्न आग्रह गरेको छ ।
प्राधिकरणले निषेधाज्ञामा ग्राहक घर भित्रै रहेको र सेवा प्रयोगबापतको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा...
‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई’ अभियानबाट चार लाख ५२ हजार ६३०...
काठमाडाैं । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएका छन् ।
यहाँ रहेका नेपालीहरूबाट ‘एक...
प्रधानमन्त्रीले थप अध्यादेश ल्याउने तयारी
काठमाडौं । प्रधानमन्त्री ओलीले थप अध्यादेश ल्याउने तयारी थालेका छन् । त्यसका लागि उनले बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । स्थायी कमिटी बैठकपछि ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । बालुवाटार स्रोतका...

























