काेराेना संक्रमणको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको जनाएका छन् ।
'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण...
पर्यटकहरु विचल्ली हुन नदिन सञ्चार सेल गठन
काठमाडौं । पदयात्रा तथा पर्वतारोहणका क्रममा रहेका पर्यटकहरु विचल्ली हुन नदिन सरकारले उद्धार समन्वयका लागि सञ्चार सेल गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा नेपाला पर्यटन बोर्डले पर्यटकको उद्धारका लागि हटलाइन सम्पर्क नम्बर व्यवस्था गरी...
चार सांसदलाई कोराना संक्रमण
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का सांसद लक्ष्मणलाल कर्णसहित चार सांसदलाई कोराना संक्रमण देखिएको छ।
आगामी २७ वैशाखमा बोलाइएको प्रतिनिधि सभा बैठकका लागि बुधबार सांसदहरुको स्वाब संकलन गरिएको थियो।
बिहीबार प्राप्त रिपोर्ट अनुसार कर्णसहित सांसदहरू नरमाया ढकाल,...
म्यूजिक भिडियाे सँगैमिली जिन्दगीको नाउँ तर्न आउँ सार्वजनिक
काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सङ्गितकार सुर्य राई दनुवारको मीठो स्वरले सजिएको सँगैमिली जिन्दगीको नाउँ तर्न आउँ बोलको गीत चर्चित सङ्गितकार बिकास चौधरीको सङ्गितमा रहेको गीत बरिष्ठ साहित्यकार नारायण नेपालको रचनामा दिलको...
निफको चौथो संस्करण आज शुरू
काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण आज शुरू हुँदैछ। भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउने भएका छन्।
‘विश्वका कथाहरूको उत्सव’...
यात्रुसँग बढि भाडा लिने एक गंगबु बसपार्कबाट पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ । कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन...
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु , एकजना घाइते
पाल्पा । रम्भागाउँपालिका–३ पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। बुधबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय...
मुद्दाको सुनुवाइ अब अनलाइनमार्फत गर्ने
काठमाडाैं । सर्वोच्च अदालतले मुद्दाको संख्या बढ्दै गएपछि अनलाइनमार्फत पनि सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले हाल सो प्रक्रियाका लागि प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिनुभएको हाे ।
मुलुकमा कोरोना भाइरसको संक्रमण...
भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा...
बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक जारी
काठमाडौं । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर...

























