निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन
काठमाडौंं । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
निर्माण सामग्री ढुवानीलगायत काममा प्रयोग भएका...
कोरोनाविरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोनाविरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ ।
सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउन नसक्नुमा...
आज सुनको आज ३ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । बिहीबार आज नेपालमा सुनको मुल्य बढेको छ । बुधबार सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन...
काेराेना सङ्क्रमितको उपचार गर्न शय्या चाहिएमा टोलफ्रि नं ११३ सम्पर्क राख्न सकिने
काठमाडौंं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि...
आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द
काठमाडौं । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन लागेका हुन् ।
वैशाख १९ गते बसेको...
कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न
हुम्ला, । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको...
महामारी नियन्त्रणमा खटिएका कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रणमा खटिएका चिकित्सकसहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ।
बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान...
आजदेखि निषेधाज्ञा थप कडा, उपत्यका बाहिर जानकाे लागि १० दिन क्वारेन्टिनमा
काठमाडाैं । काठमाडाैं उपत्यकामा पहिलो पटक थपिएको निषेधाज्ञाको अवधि प्रशार सकिएकाे छ । फेरी एक हप्ताका लागि थप गरेको छ । पहिलो हप्ताको तुलनामा थपिएको हप्तामा निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्नुपर्ने छ । निषेधाज्ञा...
महामारीकाे मौका छोप्दै कालोबजारी
काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।
यही सोमबारसम्म...
देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका पहाडी भूभागहरुमा...

























