पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु भएको हो । हालसम्म विश्वभर १५ करोड ५८...

लागू पदार्थ सहित १८ वर्षीय २ जना किशोर पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ हड्डी चोकबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित  भारत बहराईज थाना रुपैडिया बस्ने १८ वर्षीय २ जना किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ...

राष्ट्रियसभा उपनिर्वाचनको मनोनयनका लागि उम्मेद्वारले दश हजार रुपैयाँ बुझाउन पर्ने ताेकियाे

काठमाडाैं । बागमती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनको मनोनयनका लागि उम्मेद्वारले दश हजार रुपैयाँ बुझाउन पर्ने भएकाे छ। बुधबार निर्वाचन आयोगले मनोनयनबारे जानकारी दिँदै उम्मेद्वारले दश हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने निर्णय...

बुधबार ८ हजार ६०५ जना संक्रमित थपिए, ५८ जनाको मृत्यु

काठमाडौं– नेपालमा थप ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप थप ८ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा...

होटेलमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं/काठमाडौंको सुन्धारास्थित होटेलमा लगेर १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीया शम्भु लामा रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। हाल...

कोरोना सोचे जस्तो सामान्य हाेइन : निर्देशक आचार्य

काठमाडौं । कोरोना महामारी काेेेभिड १९ को दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र...

अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन निर्देशन

पोखरा । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका...

माकेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । हिजोमात्रै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर समर्थन फिर्ता लिने निर्णय लिएको थियो । सोहीअनुसार आज बिहान...

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

काठमाडाैंं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्रमण पुष्टि भएपछि उनी होम...

RECENT POSTS

HOT NEWS