भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला

काठमााडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ  वैशाख २१ गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता...

काेराेनाविरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड

काठमाडाैैं ।  कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड दिइएको छ । प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना सङ्कटमा नागरिकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने औषधिको चेतना फैलाउन...

विश्वासको मत पुग्न नदिन प्रचण्ड-नेपाल-यादवबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग अहिले छलफल गरिरहेका छन्। ललितपुरको हात्तीवनस्थित एक निजी घरमा बुधबार प्रचण्ड र नेता...

नेपालभर संक्रमितकाे बढ्दै गएपछि तातोपानी र रसुवागढीमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाका तातोपानी र रसुवागढीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुन चिनियाँ प्रक्षले आग्रह गरेपछि बाह्य मानिसको प्रवेश समेत रोकिएको...

रुसी खोप ल्याउने सहमति टुङ्गो लागेेेन

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग...

मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने

काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत...

दोस्रो लहर फैलिँदै जाँदा ५१ जिल्लामा लाग्यो निषेधाज्ञा

काठमाडौं  ।  कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएकाे जनाएकाे छ। मन्त्रालयले  मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेकाे...

आइसोलेशन अस्पतालसमेतका लागि बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै सेना

काठमाडौंं । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक...

काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित

काठमाडौं । नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा  काठमाडौंले बुटवललाई एक शून्य गोलले हराएको हो। हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। काठमाडौंका...

आज कार्ल माक्र्सको २०३औँ जन्म दिवस

काठमाडौं/आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो। यस अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले माक्र्सको स्मरणमा प्रेस–वक्तव्य जारी गर्दै  यस अवसरले हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई...

RECENT POSTS

HOT NEWS