सुरक्षाको मापदण्ड अपनाई ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माण जारी

काठमाडौँ । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम...

कोरोना संक्रमणबाट थप २२ जनाको ज्यान गयाे

काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप २२ जनाको ज्यान गएको छ। कैलाली र रुपन्देहीमा ४/४, चितवनमा ३, सल्यान, मोरङ र बाँकेमा २/२, पर्सा, झापा र बैतडी, गुल्मी र मकवानपुरमा एक एक जनाको ज्यान...

अध्यादेश जारी गरिएको भन्दै नेता रावलकाे आपत्ति

काठमाडौं/नेकपा एमालेका नेता भीम रावलले संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अध्यादेश जारी गरिँदा संविधानको मर्म र लोकतन्त्रको उपहास भएको उल्लेख...

लाइसेन्स बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ

जनकपुरधाम/महोत्तरीको बर्दिवासबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २३ वर्षीय विमल न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। न्यौपाने...

स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु, दुईजना गम्भीर घाइते

दाङ । स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी...

पक्राउ परेकै दिन धरौटीमा छुटेका वडा अध्यक्ष

झापा  ।  विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि फरार रहेका विर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन् । दुई वर्षअघि गैह्रनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित...

जर्मनीमा संक्रमण निको भएका व्यक्तिमाथिको प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी ।  जर्मनीले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथा संक्रमण निको भएका व्यक्तिमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । चान्सलर एङ्गेला मर्केलको अध्यक्षमा सोमबार बसेको ‘कोरोना क्याबिनेट’ को बैठकले खोप लगाएका तथा संक्रमण निको भएका व्यक्तिहरुमाथि...

कर विवरण बुझाउन कठिन भएको भन्दै निजी संघसंस्थाद्वारा समय थप गर्न सरकारसँग माग

काठमाडौं । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएको भन्दै निजी क्षेत्रका संघ संस्थाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग...

नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा प्रवेश

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै...

कोभिड–१९ का कारण कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

काठमाडौं । सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड–१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र उठ्न नपाउँदै फेरि दोस्रो लहरको चपेटामा...

RECENT POSTS

HOT NEWS