सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण गरेपछि निजीक्षेत्रका रोजगारदाताहरू असन्तुष्ट देखिएका छन् ।
कोरोना भाइरस संक्रमण र जारी निषेधाज्ञाका बीच उद्योग व्यवसाय...
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जना नयाँ संक्रमित थपिए
काठमाडौं– भारतमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमितको संख्या दैनिक चार लाखको हाराहारीमा बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ८२ हजार ६९१ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिनको तुलनामा यो बढी हो।...
ओलीलाई अल्पमतमा पार्न माधवपक्षले सामुहिक राजीनामा दिने तयारी
काठमाडौं l नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)को मंगलबार बसेको स्थायी समिति बैठकले समथर्न फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो।
एमाले-माओवादी हुँदा ओली सरकारलाई स्पष्ट बहुमतसहित...
अमेरिकामा कोरोना भ्याक्सिन बालबालिकालाई पनि लगाउने
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने जनाएका छन्। अबको लक्ष्य बालबालिका भएको जनाउँदै उनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने जनाएका हुन्।
बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन...
गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन
काठमाडौं– जनकपुर उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालन गरेको छ। दैनिक बढिरहेको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि ३७ शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। उपमहानगरपालिका– ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको...
यस्ताे छ माैसम : सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय...
महामारीलेे संवैधानिक मुद्दा सुनुवाइ प्रभावित बनायाे
काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ ।
अदालतले अन्य नियमित प्रक्रियाका मुद्दा हेर्न छाडेपछि गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित...
काठमाडौंका अस्पतालमा बेड नपाएपछि बागलुङको अस्पताल भर्ना
बागलुङ । देशभर कोरोना संक्रमण बढ्दै गएको छ । दैनिक ७ हजारभन्दा बढी संक्रमित थपिँदै गएपछि काठमाडौंमा अस्पतालमा कोभिड बिरामीका लागि बेड नपाउने अवस्था आएको छ । बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई काठमाडौं बस्दै...
एसईई र कक्षा १२ को परीक्षाको अन्योल
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।
राष्ट्रिय जनगणना...
कोरोना सङ्क्रमित सात हजार ५८७ सङ्क्रमित थपिए, ५५ जनाकाे मृत्यु
काठमाडौं। नेपालमा कोरोनाभाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएकाे छ । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...

























