मास्क नलागाइ हिडेको पाइएमा सय रुपैयाँ जरिवाना
काठमाडौं । उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । एक साथ निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै कठाइ गरिने भएको हो ।
मंगलबार उपत्यकाका तीन ओटै जिल्लाका सीडीओकाे बैठकले अत्यावश्यक कामबिना बाहिर...
राष्ट्रपतिद्वारा सात अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् ।
भण्डारीले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । यस्तै सामाजिक सुरक्षा सम्बन्धि अध्यादेश पनि जारी भएको छ...
विवाह व्रतबन्धमा भीड नगरौं
काठमाडौं । केही दिन अगाडि सरकारले निषेधाज्ञा लगाउने घोषणा गरेसँगै उपत्यकाका मुख्य बजारमा विवाहका सामान खरिद गर्न मानिस ओईरिएका थिए । नेपाली पात्रो अनुसार वैशाख महिनामा बिहे गर्दा उन्नति ,प्रगति हुन्छ भन्ने ठानेर मानिसहरुको भीड...
एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न मिल्ने
काठमाडौंं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।
केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२,...
चीनबाट २० हजार तत्काल ल्याइने
काठमाडौं/कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भए पछि अन्यमुलुकबाट सिलिण्डर खरिद प्रकृया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे पछि चीनबाट...
अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक
चितवन/अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ। पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो।
भरतपुर अस्पतालका अध्यक्ष...
नेप्से झिनो अंकले सुधार
काठमाडाैं/साताको तेस्रो कारोबार दिन मंगलबार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ। कारोबार रकम भने घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.९२ अंकले बढेर २६५४.६९ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको...
उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने
काठमाडौं । उपत्यकाकाे तीन जिल्लामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले गत १६ गतदेखि निषेधाज्ञा घोषणा गरेका थिए ।
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएकाले थप...
आज पनि सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । सुनचाँदीको मूल्य मंगलबार पनि बढेेेेेेेको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।...
राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा अनिश्चितकालका लागि बन्द
डोटी l राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको...
























