प्राकृतिक औषधिको व्यवस्था गरी उच्च रक्तचाप नियन्त्रण गराैं !
उच्च रक्तचापको कारण ज्यान गुमाउनेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । उच्च रक्तचापका कारण अन्य रोगहरु समेत लाग्ने सम्भावना रहने भएकाले यसलाई समयमा नै नियन्त्रण गर्न आवश्यक छ । यसका लागि प्राकृतिक औषधिको...
चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लियो
काठमाडौं । विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्षस्थानमा उक्लेको छ । गए राति सम्पन्न खेलमा सिटी एफसी चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा विराटनगरले चितवनमाथि २–०...
टेलिकमको सस्तो मूल्यका डाटा र भ्वाइस प्याक अफर सार्वजनिक
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ ।
मंगलबार प्रेसविज्ञप्ती जारी गर्दे टेलिकमले देशैभर...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने
काठमाडौं/नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता साहले जनाए।...
सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि ताप्लेजुङमा निषेधाज्ञा
ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको...
सांसदहरूको दुई दिन कोरोना परीक्षण हुने
काठमाडौं । काेराेनाकाे दाेस्राे लहर नियन्त्रण र राेकथामका लागि वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएका छन् ।
नयाँबानेश्वरकाे संसद भवनमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद...
लघु चलचित्र युट्युबमार्फत रिलिज
काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु गेट ह्वाट यु गिभ तयार गरेर युट्युबमार्फत यतिबेला रिलिज गरेका...
विश्वकाेे चौथो धनी व्यक्ति बिल गेट्स श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दै
काठमाडौ । अमेरिकी अर्बपति बिल गेट्स दम्पती बिच सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरूले विवाहको सताइस वर्ष पछि सम्बन्ध विच्छेद गर्न लागेका हुन् ।
अब दम्पतीको रूपमा अगाडि विकास गर्न नसक्ने विश्वास भएकोले छु्ट्टने...
आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने आँकलन
काठमाडौं । आईफोन १३ कस्तो आउला भन्ने विषयको चर्चा भइरहँदा अनुसन्धानकर्मीहरुले आईफोन १५ को फिचरबारे भविष्यवाणी गरेका छन् । आईफोनको आगामी परियोजनाका विषयमा अध्ययन गर्दै आएका मिङ–चि क्यूले आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने...
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज...

























