म्यानमारमा सुरक्षाकर्मीले चलाएकाे गाेली लागेर थप आठ प्रदर्शनकारीको मृत्यु
एजेन्सी । म्यानमारमा सुरक्षाकर्मीले चलाएकाे गाेली लागेर आइतबार थप आठ प्रदर्शनकारीको मृत्यु भएकाे छ। स्थानिय समाचार माध्यमहरुका अनुसार म्यानमारकाे प्रमुख सहर रंगुन र मान्डलेमा दुई, वेटलेट तीन, शान राज्यका विभिन्न स्थानमा दुई र हपाकान्तमा...
स्पेनमा रहेकाे विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट जहाँ भुतले स्वागत गर्छ !!
विश्वका धेरै मानिस भुत प्रेत देखेर डराउँछन् तर त्यो रेष्टुरेन्टमा भने डरलाग्दो क्रियाकलाप हुन्छ । त्यो स्पेनको ला मासिया एंकांटडामा रहेको छ । हन्टेड नाम गरिएको रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यो...
विकासाेउन्मुख राष्ट्रमा खोप पु¥याउन ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको कोष आवश्यक
काठमाडौ । कोरोनाभाइरस महामारीलाई रोक्न गरिब देशहरूमा खोप पु¥याउन ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको कोषको आवश्यकता हुने भएको छ ।
गरिब देशहरूलाई खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय योजना कोभाक्स स्किम गत वर्ष सुरु गरिएको...
अण्डाको मूल्य हालसम्मकै उच्च
चितवन/अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो। लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष...
मनसुनजन्य विपद्बबाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिने
काठमाडौं । देशमामा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ ।
विपद्बाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रकम प्राप्त...
मोटरसाइकल चालककाे मृत्यु
रोल्पा/रोल्पा नगरपालिका-७ राम्जागाउँस्थित सडकमा रा.१ प ६९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने ४३ वर्षीय भविराम बाठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा
खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका...
करणी गरेको आरोपमा एक पक्राउ
चितवन/बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा रुपन्देहीको रोहिणी–५ घर भई हाल राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ...
अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडाैं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको हो ।
हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको...
कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं/देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो। बैठक आज (मंगलबार) दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर...

























