विभिन्न जिल्लामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं/देशका विभिन्न जिल्लामा कोरोनाले थप १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन्।
बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका...
यातायात प्रवाहसम्बन्धी राजश्व २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को साेमवार पराह्नमा बसेको बैठकले प्रदेशको विद्युतीय माध्यमबाट यातायात प्रवाहसम्बन्धी राजश्व २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल...
भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा फर्किए
कैलाली । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ...
इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित
काठमाडौं । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने...
सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वास समस्या बढी देखियाे
काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।
श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा...
रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही
काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने जनाएको छ ।
विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो...
चार सांसदले यस कारण उपेन्द्रको साथ छोडे !
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीलाई साथ दिने कि विस्थापन गर्ने भन्नेबारे जसपामा दुई धार देखिएकाा छन् । ओलीलाई साथ दिनुपर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुर र...
त्रिभुवन विमानस्थलमा एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँच पक्राउ
काठमाडौंं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो...
सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर राख्न अनुरोध
काठमाडाैं/उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी गर्ने सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर राख्न अनुरोध गरेको छ। मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै सवारीसाधनकाे अगाडी सबैले देख्नेगरी ढुवानीकाे साधन लेखेकाे ब्यानर राख्न...
राष्ट्रपतिद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशका नयाँ प्रमुखलाई नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी साेमवार नयाँ नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी...

























