दक्षिण एसियाली मुलुकमा भुटान मात्र ‘सेफजोन’मा

काठमाडौं  । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ ।...

सरकारले ४१ जिल्लामा निषेधादेश जारी

काठमाडौं । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण रोक्न सरकारले अहिलेसम्म ४१ जिल्लामा निषेधादेश जारी गरिसकेको छ । मुख्य बजार काठमाडौं उपत्यकामात्र होइन, उत्पादन र आपूर्तिका मुहान मानिएका वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जलगायत...

क्यान्सर पीडित वातावरणविद सूर्यमान शाक्यको निधन

काठमाडौं/वातावरणविद प्राध्यापक सूर्यमान शाक्यको निधन भएको छ। उनको सोमबार विहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ६७ वर्षीय प्राध्यापक शाक्य एक वर्ष अघिदेखि क्यान्सरबाट पीडित थिए। उनको सोमबार नै दाहसंस्कार गरिएको...

मोरङमा लागू पर्दाथसहित ३२ वर्षीय दिपेन्द्र कटुवाल पक्राउ

मोरङ/विराटनगर महानगरपालिका-१६ दरैयाबाट २ बोतल डाइलेक्स डिसी, १० चक्की नाईट्राभेट र ६ चक्की स्पास्मो प्रोक्सिभोन प्लस सहित केराबारी गाउँपालिका-७ बस्ने ३२ वर्षीय दिपेन्द्र कटुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको...

निषेधाज्ञामा चालक अनुमतिपत्र छापिएन

काठमाडौं । गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ...

पछिल्लो चौबीस घण्टामा काेराेना संक्रमित थपिए सात हजार ३८८ जना, ३७ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको...

सेनाले चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु

 काठमाडौं नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको...

सङ्ख्यासँगै दायरा बढाउँदै दोस्रो लहरको कोरोना

काठमाडौंं । वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणस्थानको एक विद्यालयमा ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकमा एक्कासी कोभिड–१९ देखिएको खबर आयो । सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल र स्कुलसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र...

पाकिस्तानमा कोरोना महामारीको तेस्रो लहर शुरू

एजेन्सी/पाकिस्तानमा कोरोना ९कोभिड–१९० महामारीको तेस्रो लहर शुरू भएको छ। प्रधानमन्त्री इमरान खानले नागरिकलाई थप सजगता अपनाउन आग्रह गरेका छन्। कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरू पनि धमाधम संक्रमित भइरहेको खबर त्यहाँका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। लाइन बस्नुपर्ने...

पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गर्नुभएको छ । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रम पछि पत्रकारहरूसँग...

RECENT POSTS

HOT NEWS