प्रहरीद्वारा १४ हजार ७ सय ३९ जनालाई मास्क वितरण
काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको...
महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको जनाउनुभएको छ ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा नै सरकारको पहिलो दायित्व भएको जनाउनुभएको हो ।
सम्बोधनमा प्रधानमन्त्री...
काेराेना सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा विज्ञकाे जोड
काठमाडौंं । कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग,...
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि बाग्मती किनारमै शव व्यवस्थापन गर्न थालियो
काठमाडौं/पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समेत समस्या हुँदै गएको छ। यस अघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शव गृहमा मात्र व्यवस्थापन गरिँदै...
चीनमा स्पुतनिक भी खोप उत्पादन गर्ने तयारी
एजेन्सी । रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ ।
हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६०...
स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गर्न डेभलपमेन्ट बैंकर्सको आग्रह
काठमाडौं/विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन पूर्ण पालना गरी सेवा प्रवाह गर्न आफ्ना सदस्य बैंकहरूलाई आग्रह गरेको छ।
एसोसिएसनले डिजिटल...
नेपाल-भारतबीच सातामा दुई उडान
काठमाडौं/आगामी सातादेखि नेपाल-भारतबीच सातामा दुई उडान हुने भएकाे छ। सरकारले भारतकाे नयाँदिल्लीमा हुने साताकाे दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएकाे छ।
संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख...
नेपाल आईसीसीले जारी गरेको नयाँ वरियतामा १६ औं स्थानमा
काठमाडौं/नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृखंला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरियतामा पुनः एक स्थानमाथि उक्लेको हो ।
आईसीसीले...
संसद् सचिवालयद्वारा वैशाख २७ गते अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध
काठमाडौंं । संघीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा...
नेप्सेमा आज दोहोरो अंकको गिरावट
काठमाडौं । निषेधाज्ञाबीच साताको पहिलो दिन उच्च अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले ओरालो लागेको हो।
आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२।३६ अंकले घटेर...

























