कांग्रेस पदाधिकारी बैठक स्थगित्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजको बैठक स्थगित् भएको नेताहरुले जनाएका छन् । आज...

प्रधानमन्त्रीलाई राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : अध्यक्ष थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर प्राप्त भएको जनाएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति र अस्थिरता...

अक्सिजन अभाव भई कर्नाटनकाे एक अस्पतालमा १२ जनाको मृत्यु

एजेन्सी/अक्सिजन अभाव हुँदा भारतको कर्नाटनस्थित एक अस्पतालभित्र १२ जनाको मृत्यु भएको छ। कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा यतिखेर अक्सिजन अभाव व्याप्त छ र सास फेर्न नसक्दा अस्पतालभित्र एकैसाथ दर्जनौं संक्रमितको ज्यान गइरहेको छ। अक्सिजन...

कृषि कर्म निर्बाध रूपमा सञ्चालनमा सहयोगका लागि पत्र पठायाे

काठमाडाैैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ को महामारीको समयमा पनि कृषि कर्म निर्बाध रूपमा सञ्चालनमा सहयोगका लागि गृह मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । किसानले उत्पादन गरेको वस्तु बिनारोकटोक...

लुम्बिनी प्रदेशमा संविधानको उल्लङ्घन : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा  आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिइएको जनाउनुभएको छ ।  उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ । सभापति देउवाले विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेशसभामा...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । प्रत्येक बर्ष मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूको सम्मान...

म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनाकाे हत्या

एजेन्सी ।  म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुईजनालाई स्वेबो जिल्लाको वेटलेटसहर, दुईजनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा एक-एक जनाको हत्या गरिएको हो। १...

नेपालले चीनबाट अक्सिजन सिलिन्डर किन्ने

काठमाडौं । नेपालले चीनबाट २० हजार अक्सिजन सिलिन्डर किन्ने भएको छ। त्यसका लागि चीनसँग कूटनीतिक पहल गरिएको थियो। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर बेच्न तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका...

सुन प्रतितोला ४ सय रुपैयाँका दरले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो भने  प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको...

नेपाली भाषा प्रयोग गरिएकाे ठेगाना थाहा पाउने ‘कहाँ’ एप सार्वजनिक

काठमाडौं । ठेगाना थाहा पाउन ‘कहाँ’ एप सार्वजनिक भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘कहाँ’ एप सार्वजनिक भएको हो । मेसोभिजन टेक्नोलोजिले ठेगानालाई डिजिटलाइजेसन गर्न कहाँ एपको विकास गरेको हो...

RECENT POSTS

HOT NEWS